०३ असोज २०८२
काठमाण्डाै – जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका गाडी हटाउने र कम क्षति भएका भवनहरूमा रङ्गरोगन गर्ने काम शुरू भएको छ ।
आन्दोलनकारीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गर्दा क्षतिग्रस्त भएका गाडीहरू तत्कालका लागि नयाँ बानेश्वरमा रहेको संसद् भवन अर्थात् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा राखिने भएको छ ।
यस्तै अर्थ मन्त्रालय लगायतका भवनहरूमा रङ्ग लगाउने काम पनि चलिरहेको छ । प्राविधिक अवलोकनपछि मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा रहेका भवनहरूमा रङ्ग लगाउने काम भइरहेको हो ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया