२९ असोज २०८२
काठमाण्डौ – चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् ।
रत्ननगर नगरपालिका वडा नम्बर १२ शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने मजदूरहरूको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दराई र रत्ननगर–१२ बस्ने ४५ वर्षीय कमल गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० रविन्द्र खानलले जानकारी दिए ।
यस्तै पर्सा घर भई रत्ननगर–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महत्तो र ४० वर्षीय अङ्कजप्रसाद थारु घाइते भएका र उनीहरू दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको खनालले बताए ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया