२३ असोज २०८२
काठमाडौं- पोर्चुगालका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो व्यावसायीक जीवनमा एक अर्ब डलर भन्दा बढि कमाउने पहिलो फुटबल खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनका अनुसार, रोनाल्डोले फुटबलबाट मात्रै ६५ करोड डलर तथा बाँकी प्रायोजनबाट कमाएर जीवनमा एक अर्ब डलर भन्दा बढि रकम जोडेका हुन् ।
खेलकुदबाट मात्रै एक अर्ब डलर भन्दा बढि आम्दानी गर्ने उनी तेस्रो सक्रिय खेलाडी हुन् । यस अघि अमेरिकी व्यवसायिक बक्सर फ्लोयड तथा गल्फ खेलाडी टाइगर उडले यो सुचिमा आफ्नो नाम अटाइसेका छन् । रोनाल्डोलाई बहुउद्देशीय कम्पनी नाइकीले आजीवन प्रायोजन गरेको छ ।
फोर्ब्सका अनुसार उनी इटालीको युभेन्टसमा आबद्ध भएको २४ घण्टामै ५ लाख बिस हजार वटा जर्सी बिक्रि भएको थियो । जसबाट क्लबले एकै दिनको अन्तरालमा ६० लाख डलर आम्दानी गरेको थियो । यो वर्ष धेरै कमाउने खेलाडीको सुचिमा भने रोनाल्डो दोस्रो रहे । यो वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी टेनिस स्टार रोजर फेडेरर भएका छन् ।
फुटबलका अर्का स्टार अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले आफ्नो करियर भर ६० करोड पाँच लाख डलर कमाएका छन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया