१९ भदौ २०८२
काठमाडौं - काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकावासीलाई ध्वनि, धुवाँ र फोहर प्रदूषणमुक्त वातावरण कायम गर्न सहयोग गर्न अपिल गरेको छ ।
प्रहरीले जारी गरेको सार्वजनिक सूचनामा राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाई खाना पकाउन अनुरोध गरिएको छ । सूचनामा बिहान नृत्य वा व्यायाम गर्दा अनावश्यक खोक्ने वा खकार्ने कार्य नगर्न र मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।
यदि सवारी साधनबाट ठूलो आवाज निस्कने भए छिमेकभन्दा पर लगेर स्टार्ट गर्न प्रहरीले सुझाएको छ । यो अभियानमार्फत प्रहरीले शान्त र स्वच्छ वातावरण कायम गर्न सबैको सहयोगको अपेक्षा गरेको छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया