१० माघ २०८२
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ पार्टीहरूको कुनै गन्तव्य नभएको बताएका छन्। उनले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै कहाँ जान हिँडेको नै थाहा नभएको बताए।
च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पार्टीहरूलाई लक्षित गरेर नारायण गोपालको गीत सम्झिँदै उनले भने, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन थाहा छैन।’
उनले एमाले समृद्ध नेपाल सुखी नेपाली बनाउनको लागि अथक प्रयास गरिरहेको बताए। उनले नयाँ भन्नेहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाए। उनले अहिले देश बनाउने र जलाउनेबीचको लडाइँ चलिरहेको बताए।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया