३० चैत २०८२
काठमाडौं - सामान्य नागरिकले कल्पना समेत गर्न नसक्ने गरी प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरुले सुनको ढेडी थुपारेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री र सबै मन्त्रीहरुसँग गरेर ७८५ तोला सुन रहेको पाइएको छ । प्रधानमन्त्री बालेन साहसँग सुन मात्रै १९० तोला सुन रहेको छ ।
प्रधानमन्त्री र मन्त्रीहरुसँग कति छ सुन ? त्यसको मूल्य कति ?
प्रधानमन्त्री बालेन शाह
श्रीमतीको नाममा १९० तोला सुन
आइतबारको मूल्य अनुसार– ५ करोड ६४ लाख ३० हजार रूपैयाँ
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
४५ तोला सुन
आइतबारको मूल्य अनुसार– १ करोड ३३ लाख ६५ हजार रूपैयाँ
परराष्ट्रमन्त्री शिशिर खनाल
२२ तोला सुन
आइतबारको मूल्य अनुसार– ६५ लाख ३४ हजार रुपैयाँ
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ,
१५ तोला सुन
आइतबारको मूल्य अनुसार– ४४ लाख ५५ हजार रुपैयाँ
गृहमन्त्री सुधन गुरूङ
८९ तोला सुन
आइतबारको मूल्य अनुसार– २ करोड ६४ लाख ३३ हजार रुपैयाँ
भौतिक मन्त्री सुनिल लम्साल
३० तोला सुन
आइतबारको मूल्य अनुसार– ८९ लाख १० हजार रुपैयाँ
कानुन मन्त्री सोविता गौतम
१५ तोला सुन
आइतबारको मूल्य अनुसार– ४४ लाख ५५ हजार रुपैयाँ
महिला, बालबालिका मन्त्री सिता बादी
१८ तोला सुन
आइतबारको मूल्य अनुसार– ५३ लाख ४६ हजार रुपैयाँ
सामान्य प्रशासनमन्त्री प्रतिभा रावल
२५ तोला सुन
आइतबारको मूल्य अनुसार– ७४ लाख २५ हजार रुपैयाँ
स्वास्थ्य मन्त्री निशा मेहता
३० तोला सुन
आइतबारको मूल्य अनुसार– ८९ लाख १० हजार रुपैयाँ
शिक्षा मन्त्री सस्मित पोखरेल
आमा र बुवाको नाममा अनुमानित २५ तोला सुन
आइतबारको मूल्य अनुसार– ७४ लाख २५ हजार रूपैयाँ
पर्यटन मन्त्री खडक राज पौडेल
११ तोला सुन
आइतबारको मूल्य अनुसार– ३२ लाख ६७ हजार रूपैयाँ
सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना
११.५ तोला सुन
आइतबारको मूल्य अनुसार– ३४ लाख १५ हजार ५ सय रूपैयाँ
कृषि मन्त्री गिता चौधरी
५ तोला सुन
आइतबारको मूल्य अनुसार– १४ लाख ८५ हजार रूपैयाँ
उद्योग मन्त्री गौरी कुमारी यादव
८० तोला सुन
आइतबारको मूल्य अनुसार– २ करोड ३७ लाख ६० हजार रूपैयाँ
श्रम मन्त्री रामजी यादव
आफ्नो र श्रीमतीको नाममा गरी ५० तोला सुन
आइतबारको मूल्य अनुसार– १ करोड ४८ लाख ५० हजार रूपैयाँ
यसरी प्रधानमन्त्री र सबै मन्त्रीसँग गरे ७८५ तोला सुन र भने अधिकांश मन्त्री करोडपति देखिएका छन् ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया