१३ भदौ २०८२
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि १८ गतेसम्म चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन भ्रमण गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो भ्रमणको कार्यक्रमबारे जानकारी दिए ।
प्रधानमन्त्री ओली तियानमेनमा आयोजित शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् र त्यहाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् । सम्मेलनपछि उनी रेलमार्फत भदौ १७ गते बेइजिङ प्रस्थान गर्नेछन् ।
बेइजिङमा आयोजित जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवको परेडमा पनि उनले भाग लिनेछन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रुस, भियतनाम, माल्दिभ्स, लाओस र कम्बोडियाका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया