०१ जेठ २०८३
काठमाडौं - कौडीको भाउमा राज्यको सम्पत्ति किन्ने र सारा सेटिङ मिलाएर सरकारी सम्पत्ति बेच्ने एक एकलाई सरकारले प्रहरी खोरमा जाक्ने भएको छ । धमाधम पक्राउ गर्ने र छापा हार्ने क्रमलाई बालेन शाह नेतृत्वको सरकारले तिब्र बनाएको छ ।
कुरा स्मार्ट टेलिकम प्रकरणको हो । जो राज्यको हुन आएको सम्पत्तिलाई सेटिङ मिलाएर बेच्ने नेपाल इन्भेष्ट मेघा बैंक र सरकारी हो भन्ने जान्दा जान्दै ३० अर्बको सम्पत्ति कौडीको भाउमा उठाउने एनसेलका एक एक अधिकारीलाई प्रहरीले हिसारतको हावा खुवाउने भएको छ । खासगरी स्मार्ट सेल, इन्भेष्ट बैंक र एनसेलको सेटिङमा सरकारकै अधिकारीहरुले साथ दिएपछि सरकारी हुन आएको स्मार्ट सेलको ३० अर्बको सम्पत्ति साढे ४ अर्बमा एनसेलले कुम्ल्याएको थियो । जुन विषयमा सिआइबीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ ।
मोवाइल अफ गरेर भाग्दै गरेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेसँगै प्रहरीले अनुसन्धानको सूइ एनसेलतर्फ सोझ्याएको छ । बिहीबार एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको सीआईबीले केही महत्वपूर्ण कागजपत्र समेत नियन्त्रणमा लिएको छ । एनसेलले स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट बैंकसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी गरेपछि सिआइबी एनसेलका अरु काण्डमाथि पनि छानविन गर्नेगरी आक्रामक बनेको छ । बाँकी भिडियोमा हेर्नुहोस ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया